gonew
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गरेको[ ... ]