बुटवल । यामाहाले बिहीबारदेखि आफ्नो ‘मेगा एक्सचेन्ज अफर’ सुरू गरेको छ। अफर चैत २१ देखि २७ गतेसम्म भैरहवाको नारायणपथस्थित एम ए डब्लु प्रा.लि. र बुटवलको मिलनचोकस्थित बाइकर्स प्रा.लि. (यामाहा सोरुम) मा उपलब्ध हुनेछ। यस अफरअन्तर्गत, ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर, बजार मूल्यमा थप १० हजार रुपैयाँ मूल्यांकनका साथ नयाँ यामाहा मोटरसाइकल वा स्कुटर…