२३ बैशाख २०८३, बुधबार । May 6, 2026

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको 'सुर्खेत–जुम्ला' सडकको निर्माण कालिकोट जिल्लास्थित 'सेरी–पान्तडी' खण्डमा अवरोधका कारण अलपत्र परेको छ । वि.सं. २०५६ सालमै निर्माण योजना तयार पारी मुआब्जा समेत वितरण गरिएको उक्त सडक खण्डमा स्थानीय राजनीति र गुण्डागर्दी शैली हावी हुँदा निर्माण अलपत्र परेको हो । कालिकोटको शुभकालिका गाउँपालिका वडा नं.०७ अन्तर्गतको उक्त खण्डमा सुरुवाती सडक…