११ कार्तिक २०८३, बुधबार । October 28, 2026

स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड विनियोजन


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको स्वास्थ्य सेवा पहुँच, गुणस्तर र पूर्वाधार सुधारमा यो बजेट खर्च गरिने जानकारी दिए।

यो बजेटले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै ग्रामिण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा