११ असार २०८३, बिहिबार । June 25, 2026

जेन्जी आन्दोलनः हालसम्म ७२ जनाको ज्यान गयो, १९१ जना घाइतेको उपचार हुँदै


२९ भदौ २०८२, आइतबार  

12
Shares

काठमाडौं । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेन्जी आन्दोलनको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेका छन्।

उनका अनुसार हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने १९१ जना घाइते उपचाररत छन्। अर्यालका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यसैगरी घाइतेमध्ये १३४ जना आन्दोलनकारी र ५७ जना सुरक्षाकर्मीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जानकारी उनले दिए।

मुख्यसचिवले आन्दोलनका कारण देशभरका प्रशासनिक संरचना र सेवाप्रवाहमा गम्भीर असर परेको भन्दै चुनौतीपूर्ण अवस्थामा सरकार अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर