२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई सचेत गराएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्राप्त गरेको डिग्री साईनबोड, ब्रोसर पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको  मेडिकल काउन्सिलले जनाएको छ।  मंगलबार विज्ञप्ति प्रकाशित गरी…