२४ भदौ २०८३, बुधबार । September 9, 2026

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने


३० बैशाख २०८३, बुधबार  

6
Shares

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारका तर्फबाट सांसदहरूको जिज्ञासाको उत्तर दिने जनाइएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका वाग्लेले संसदमा सरकारको धारणा प्रस्तुत गर्नेछन्।

यसअघि संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्री शाह स्वयंले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो।

प्रधानमन्त्री पद सम्हालेपछि बालेन्द्र शाहले हालसम्म संसदमा औपचारिक सम्बोधन नगरेको तथ्यले राजनीतिक वृत्तमा चर्चा समेत बढाएको छ। नेपालको संसदीय अभ्यासमा प्रधानमन्त्री लामो समयसम्म संसदमा नबोलेको अवस्था विरलै देखिएको टिप्पणी भइरहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated