६ मंसिर २०८१, बिहिबार । November 21, 2024

उच्च रक्तचाप र ड्यास डाइट (DASH-Diet)

सामान्यतया उच्च रक्तचापको कुनै लक्षण हुँदैन् । सिस्टोलिक प्रेसर १२० र डियास्टोलीक प्रेसर ८० भन्दा माथिको मापनलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको कारणले टाउको दुख्ने भन्ने गरिन्छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी…