२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

हट्यो काठमाडौंको कर्फ्यु, ललितपुर र भक्तपुरमा कायम



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

प्रशासनले एक विज्ञप्ती जारी गर्दै शनिबारदेखि जिल्लाभर लागू रहेको कर्फ्यु तथा निषेधाज्ञा हटाइने जनाएको हो ।

उपत्यकाका अन्य दुई जिल्लाहरु ललितपुर र भक्तपुरमा भने कायमै रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई