काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भइ लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ । विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहनुभएको छ । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्ग्रहित छन् जसले भदौ २३ र २४ लाई…