२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पर्वतमा पहिरोले घर पुर्यो, दुई जना बेपत्ता

काठमाडौं । पर्वत जिल्लाको मोदी गाउँपालिका–३, देउरालीस्थित लाङ्दीमा पहिरो जाँदा एकै परिवारका दुई सदस्य बेपत्ता भएका छन्। वर्षासँगै आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी समवयस्क पत्नी विष्णुमती विश्वकर्मा बेपत्ता भएका वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनाको बेला घरमै रहेका उनीहरू पुरिएर हराइरहेका छन् भने बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने…