७ बैशाख २०८३, सोमबार । April 20, 2026

ट्रकमा लोड भएको मार्बलले च्यापेर एकको मृत्यु


८ चैत्र २०८१, शनिबार  

57
Shares

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड गरिएका मार्बल र सिमेन्टले च्यापेर एक मजदुरको मृत्यु भएको छ र अर्का एक मजदुर घाइते भएका छन्।

मृत्यु हुने व्यक्ति २४ वर्षीय देवचन्द्र सार्की डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ का थिए, घाइते हुने २१ वर्षीय मन्दिर सार्की सोही नगरपालिका-६ का हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, दुबै मजदुर लु.प्र ०३–००१ क ००२७ नम्बरको मिनी ट्रकमा रहेका थिए। ट्रकको वरिपरि मार्बल बाँधेर लोड गरिएको थियो, तर सडकको घुम्तीमा डोरी चुँडिन पुगेपछि मार्बलले दुवै मजदुरलाई च्यापेको प्रहरी निरीक्षक ऋषि पाठकले बताए।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित