१५ चैत्र २०८१, शनिबार । March 29, 2025

म्यानमार भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

एजेन्सी । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । म्यानमारको सैन्य सरकारबाट २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी आएको रोयटर्सले जनाएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। भुकम्पको धक्का पुगेको थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। जसमा १० जनाको…