२२ माघ २०८२, बुधबार । February 4, 2026

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा क्याम्पस, योगिकुटीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२/१०/१८ गते सम्पन्न उक्त कार्यक्रममा सिटिजन्स बैंक कालिकानगर शाखाका शाखा प्रमुख फर्सुराम न्यौपानेले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै व्यक्तिगत सम्पत्ति सुदृढीकरणका उपाय, डिजिटल ठगी तथा विभिन्न किसिमका वित्तीय स्क्यामबाट हुने जोखिम र तिनबाट बच्ने उपायबारे सहभागीहरूलाई…