६ मंसिर २०८१, बिहिबार । November 21, 2024

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा सार्वजनिक गरेको छ । जसले मिड–रेन्ज स्मार्टफोन क्षेत्रमा ठुलो परिवर्तन ल्याउने दाबी गरेको छ। कम्पनीका अनुसार यो डिभाइस विशेषगरी युवा पुस्ताका लागि लक्षित गरिएको छ, जसमा मिलेनियल्स, जेन जेड र फोटोग्राफीमा रुचि राख्नेहरू समावेश छन्। स्पार्क ३० को डिजाइन आकर्षक र प्राविधिक विशेषताहरू अत्याधुनिक छन्।…