७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

हामी आयौं

प्रकाशकीय। गो न्यूज नेपाल डट कम शुभारम्भ भएको खबर सुनाउन पाउँदा खुसी लागेको छ । गो मिडिया नेटवर्क प्रा.लि. ले २०७९ सालको तिहारको अवसर पारेर अनलाइन समाचार पोर्टल ‘www.gonewsnepal.com’ सुरु गरेको हो । सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता अहिले डिजिटल युगमा छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हुँदै…