२४ चैत्र २०८१, सोमबार । April 7, 2025

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्यास प्रहारपछि अवस्था नियन्त्रणमा

काठमाडौं । १५ दिनअघिको घटनालाई लिएर जनकपुरमा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धीमा स्थानीयले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन्, तर उनीहरूको विस्तृत विवरण आउन बाँकी छ। स्थानीयहरूले छुरा प्रहार घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध…