७ असार २०८३, आइतबार । June 21, 2026

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक अनियन्त्रित भई होटलमा पुगेको छ। विनयीत्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रक ब्रेक फेल भएर होटलमा प्रवेश गरेको हो। नारायणगढबाट बुटवल जाँदै गरेको ट्रकमा मार्बल लोड गरिएको थियो। ट्रकको ब्रेक फेल भएपछि, पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार ट्रक अनियन्त्रित भई…