४ आश्विन २०८३, आइतबार । September 20, 2026

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन २०८२ भोलि वैशाख १३ गते बिहान ५:३० बजे बुटवलमा आयोजना हुँदैछ। लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा हुने यो म्याराथन लियो क्लब अफ खस्यौली सिटीको सहआयोजनामा सम्पन्न हुँदैछ। म्याराथन बुटवलको राजमार्ग चौराहाबाट सुरु भई शंकरनगर चोकसम्म पुग्ने तय गरिएको छ। दौडमार्फत सहभागीहरूले स्वास्थ्यप्रति जनचेतना फैलाउने…