एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नई सुपर किङ्सको यात्रा यस वर्ष यतिमै अन्त्य भएको छ । बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई प्लेअफ सम्भावनाबाट बाहिरिएको हो । १० खेलमध्ये ८ हार व्यहोरेको चेन्नईले अब बाँकी खेलले समग्र अंकतालिकामा खास असर पार्ने छैन । यसैबीच, छैटौं जित निकाल्दै पञ्जाब भने शीर्ष…