२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को उत्तरपुस्तिका परीक्षण र आगामी कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षक समुदायलाई सक्रिय साथ दिन आग्रह गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले हस्ताक्षर गरेको सूचनामा शिक्षकमाथिको पेसागत जिम्मेवारीलाई स्मरण गराउँदै बोर्डले परीक्षा प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने अपेक्षा राखेको उल्लेख गरिएको छ…