२९ बैशाख २०८३, मंगलबार । May 13, 2026

निभान अस्पताल भ्रमणमा अर्ली बोर्डिङ स्कुलका यू.के.जी. विद्यार्थी उत्साहित

बुटवल । अर्ली बोर्डिङ स्कुलका यू.के.जी. कक्षामा अध्ययनरत विद्यार्थीहरूले निभान अस्पताल प्रा. लि. को शैक्षिक भ्रमण गरेका छन्। बालबालिकालाई व्यवहारिक तथा सिर्जनात्मक शिक्षासँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमणका क्रममा विद्यार्थीहरूले अस्पतालको वातावरण, स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिबारे नजिकबाट जानकारी लिएका थिए। भ्रमणका क्रममा साना विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । उनीहरूले चिकित्सक तथा…