९ भदौ २०८३, मंगलबार । August 26, 2026

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौंको आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा कर्मचारीहरू खटिएको जानकारी आएको उल्लेख गर्दै सबै प्रदेश तथा स्थानीय कार्यसमितिलाई तत्काल कदम चाल्न भनेको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाल…