३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

त्रिवि उपकुलपतिमा प्रा. डा. खड्ग केसीलाई अस्थायी जिम्मेवारी


३ बैशाख २०८२, बुधबार  

105
Shares

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति पदमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त गरेका छन्।

डा. केसीले बढीमा तीन महिनासम्म उक्त जिम्मेवारी सम्हाल्नेछन्। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपतिको स्थायी नियुक्ति नभएसम्मका लागि अस्थायी रुपमा उपकुलपतिका रूपमा काम गर्न प्रधानमन्त्री ओलीले चैत ३१ गते निर्णय गरेका थिए।

यसअघि त्रिविका उपकुलपति रहेका प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएका थिए, जसलाई चैत २८ गते स्वीकृत गरिएको थियो। नयाँ नियुक्तिसम्म विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यहरूलाई निरन्तरता दिन प्रा. डा. खड्ग केसीलाई जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली