१ आश्विन २०८३, बिहिबार । September 18, 2026

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत


२७ चैत्र २०८१, बिहिबार  

42
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बरालको राजीनामा बिहीबार स्वीकृत गरिएको हो।

डा. बरालले चैत १५ गते आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएका थिए। केही समयदेखि विश्वविद्यालय प्रशासनमा देखिएको असहमति र दबाबका बीच उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।

बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालयको नेतृत्वमा नयाँ नियुक्तिको तयारी अघि बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ