२६ भदौ २०८३, शुक्रबार । September 12, 2026

१५० ओटा स्कुल लिडरहरूको सहभागीता सहित नेसनल प्याब्सन काठमाडौंको एकदिने तालिम सम्पन्न

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य तथा स्कुल लिडरहरूका लागि नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गरेको एकदिने तालिम भक्तपुरस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न भएको छ। नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घघा टन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको…