चितवन । बागती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ । बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवद्र्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९/८० को शुभारम्भ गर्दैछ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न…