२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

काठमाडौं । एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल र सिंगापुरबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिहीबार आफ्ना सेमिफाइनल खेल जित्दै शनिबार हुने फाइनल भिडन्तमा स्थान सुरक्षित गरेका हुन्। सिंगापुरले हङकङलाई ४ विकेटले हराउँदै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो। त्यस्तै, बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा नेपालले घरेलु टोली…