२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा क्लब विश्वकप फाइनलमा पीएसजी, रियल मड्रिड ४–० ले पराजित

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार सम्पन्न सेमिफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडलाई ४–० को ठुलो अन्तरले पराजित गर्दै पीएसजी उपाधिनजिक पुगेको हो। खेलको सुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियल मड्रिडको डिफेन्स लाइन भत्काइदियो। छैटौं मिनेटमा फाबियन रुइसले पहिलो…