२८ भदौ २०८३, आइतबार । September 13, 2026

नेपाली कप्तान साम्बा वेलिङटन फोनिक्स क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरलाई नयाँ उचाइमा पुर्‍याउँदै अस्ट्रेलियाको प्रतिष्ठित निन्जा ए–लिग खेल्ने भएकी छिन्। उनले न्युजिल्याण्डस्थित वेलिङटन फोनिक्स क्लबसँग दुई सिजनका लागि सम्झौता गरेकी हुन्। वेलिङटन फोनिक्स न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको निन्जा ए–लिगमा प्रतिस्पर्धा गर्दै आएको छ। क्लबले सावित्रालाई क्लब र देशका लागि एकजना…