१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एनपीएल सिजन २ को तयारी तिव्र, अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन अघि दर्ता प्रक्रिया सुरु गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा फ्रेन्चाइज टिमबाट रिलिज भएका खेलाडीहरूसँगै नयाँ रूपमा अक्सनमा भाग लिन चाहने सबै नेपाली खेलाडीका…