१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सिंगापुरलाई हराउँदै नेपाल बन्यो एसीसी इस्ट जोन कपमा च्याम्पियन


२१ असार २०८२, शनिबार  

228
Shares

काठमाडौं । नेपालले एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि उचालेको छ।

शनिबार मलेसियाको यूकेएम वाईएसडी ओभलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्‍यो। यद्यपि, लक्ष्य सानो भए पनि खेलको अन्तिम चरणसम्म प्रतिष्पर्धा निकै रोमाञ्चक रह्यो।

अघिल्लो संस्करणमा पनि नेपाल विजेता बनेको थियो, जहाँ फाइनलमा मलेसियामाथि नेपालले २२१ रनको विशाल अन्तरले जीत हात पारेको थियो।

यसपटकको जितसँगै नेपालले इस्ट जोन कपमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ