२० श्रावण २०८३, बुधबार । August 6, 2026

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवाद औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच यस संवादको उद्घाटन गरे। उद्घाटन समारोहमा देशविदेशका ३५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ। कार्यक्रमको संयोजन परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु…