एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार बिहान गराएको सघन हवाई आक्रमणमा ८० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। जबालियास्थित इन्डोनेसियाली अस्पतालका अनुसार मृतकमध्ये २२ जना बालबालिका र १५ जना महिला रहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमण हमासद्वारा एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरिएको एक दिनपछि भएको हो। इजरायली सेनाले आक्रमणबारे कुनै…