१ आश्विन २०८३, बिहिबार । September 18, 2026

लुक्लातर्फ उडेको समिट एयरको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्कियो


५ जेष्ठ २०८२, सोमबार  

9
Shares

काठमाडौं । आज बिहान लुक्लाका लागि उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ मा प्राविधिक समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको छ।

काठमाडौंबाट उडान भरेको केही समयपछि जहाजमा समस्या देखिएपछि पाइलटले सतर्कता अपनाउँदै सुरक्षित रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन्। जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। सबै यात्रु सकुशल छन् भने कुनै क्षति भएको छैन।

विमान कम्पनीका अनुसार आवश्यक प्राविधिक परीक्षणपछि मात्रै जहाजलाई पुनः सञ्चालनमा ल्याइनेछ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ