२० श्रावण २०८३, बुधबार । August 6, 2026

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा आज बिहान भीषण आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीमा परेर काभ्रेपलाञ्चोक घर भई हाल मखनटोलमा बसोबास गर्दै आएकी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको हो। प्रहरीका अनुसार बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठको पुरानो घरमा…