काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ। क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो। काठमाडौँ महानगरपालिकाको…