९ चैत्र २०८२, सोमबार । March 24, 2026

आर्थिक वर्ष २०८२/८३ को बजेट : पाँच प्रमुख उद्देश्यहरू

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट पाँच प्रमुख उद्देश्यलाई केन्द्रमा राखेर प्रस्तुत गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै समावेशी विकास र समृद्धिका लागि स्पष्ट दिशानिर्देशसहितको बजेट अघि सारेका हुन्। बजेटका पाँच मूल उद्देश्य यस्ता छन्: १. आर्थिक वृद्धि र गरिबी न्यूनीकरणदिगो र समावेशी आर्थिक वृद्धिमार्फत मुलुकको गरिबी अन्त्य गर्ने लक्ष्य…