३ आश्विन २०८३, शनिबार । September 19, 2026

राइड सेयरिङविरुद्धको आन्दोलनः व्यवसायी–सरकारबीच वार्ता समिति गठन गर्ने सहमती

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ नियमावली २०८२’ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायी र सरकारबीच अन्ततः संवादको वातावरण बनेको छ। सोमबार गृहमन्त्री रमेश लेखक र आन्दोलनरत व्यवसायी प्रतिनिधिबीच गृह मन्त्रालयमा भएको छलफलपछि समस्याको समाधान खोज्न वार्ता समिति गठन गर्ने सहमति जुटेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, सरकार…