२० श्रावण २०८३, बुधबार । August 5, 2026

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ थियो। यस हिसाबले सुनको मूल्यमा ५०० रुपैयाँको वृद्ध‍ि भएको हो। त्यस्तै, चाँदीको मूल्य भने स्थिर देखिएको…