२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


१५ जेष्ठ २०८२, बिहिबार  

333
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ हजार ५ सय रुपैयाँले घटेको हो। गएको दिन बुधबार तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छ।

पछिल्लो मूल्य घटबढले सुनचाँदी कारोबारी र उपभोक्तामा मिश्रित प्रतिक्रिया देखिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ