४ आश्विन २०८३, आइतबार । September 20, 2026

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ। यस जितसँगै ललितपुर प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको हो, भने बुटवल लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। ललितपुरले खेलको सुरुवातदेखि नै दबाब…