४ आश्विन २०८३, आइतबार । September 20, 2026

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो भन्देउ’ सार्वजनिक भएसँगै डिजिटल प्लेटफर्महरूमा निकै चर्चा बटुल्दैछ। गत शुक्रबार सार्वजनिक भएको यो गीत युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। लोकप्रिय गायिका शान्तिश्री परियार र छविराज सुनारको सुमधुर आवाजले सजिएको यस गीतमा सर्जक नेत्र अर्यालले शब्द सृजना गरेका छन् भने संगीत…