४ आश्विन २०८३, आइतबार । September 20, 2026

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। उक्त रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा पेशीमा परेको हो। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश…