२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसीले प्रभावशाली प्रदर्शन गर्दै एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलको जितसँगै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। चार खेल खेलेको ललितपुरको अब ८ अंक पुगेको छ, जबकि समान खेल खेलेको चितवन ७ अंकसहित दोस्रो स्थानमा…