एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा मंगलबार बिहान भयावह दुर्घटना भएको छ। (जेट सेट नाइटक्लब) मा भएको कन्सर्टका क्रममा छत भत्किँदा कम्तिमा ११३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने १५० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। दुर्घटनाका क्रममा मृत्यु हुनेमा प्रख्यात प्रान्तीय गभर्नर तथा पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो…