६ असार २०८३, शनिबार । June 21, 2026

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित सडकको बायाँ भागमा लगातार सुख्खा पहिरो खसिरहेका कारण यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हाल सो क्षेत्रमा दुवै तर्फका सवारी साधन रोकिन पुगेका छन् ।…