काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले आफ्नो प्रदर्शन आज पनि निरन्तरता दिएका छन् । माईतीघर-बानेश्वर सडकखण्डमा उनीहरुले प्रदर्शन जारी राखेका छन् । चैत्र २० गतेदेखि सुरु भएको आन्दोलन अझै रोकिएको छैन । शिक्षकहरुले सरकारले विद्यालय शिक्षा विधेयक ल्याएर तत्कालै ऐन जारी गर्नुपर्ने अडान लिएका छन् । सरकारले आगामी संसदीय…