१० श्रावण २०८३, आइतबार । July 26, 2026

भीषण वर्षासँगै पहिरोः कोशी राजमार्गको भोटखोला खण्ड पूर्ण अवरुद्ध


१० बैशाख २०८२, बुधबार  

147
Shares

खाँदवारी । सङ्खुवासभाको भोटखोला क्षेत्रमा पर्ने कोशी राजमार्ग आज बिहानदेखि पहिरोका कारण अवरुद्ध भएको छ।

मकालु गाउँपालिका–३ स्थित आलफाट्टेमा खसेको ठूलो पहिरोले सवारी आवागमन पूर्ण रूपमा ठप्प पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राति लगातारको वर्षापछि एकुवा खोलामा आएको बाढीले सडक कटान गराउँदा पहिरो खसेको हो।

अहिले पहिरो हटाउने प्रयास तीव्र गतिमा भइरहेको छ भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सडक खुलाउने काम जारी छ। सडक अबरुद्ध हुँदा यात्रु र स्थानीयवासीलाई निकै कठिनाइ भएको छ।

यस खण्डको सडक सञ्चालन कहिले सम्भव हुने भन्ने विषयमा अझै निश्चित समय तोकिएको छैन।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर