४ आश्विन २०८३, आइतबार । September 20, 2026

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले हालको आन्दोलनका बाबजुद परीक्षा तालिका यथावत् राख्ने स्पष्ट पारेको हो। शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत रहेका कारण वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा सम्बन्धी अन्योल उत्पन्न भएको थियो। शिक्षक…